राष्ट्रिय आविष्कार केन्दलाई एनआरएनएले उठायो २५ लाख

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रको लागि २५ लाख रुपैयाँ सहयोग संकलन गरेको छ । केन्द्रका प्रम्ख डा महाबिर पुनसंग शनिवार भएको अन्तरक्रियामा सहभागीहरुले सो केन्द्रलाई २५ लाख रुपैयाँ दिने प्रतिबद्धता जनाएको एनआरएनए एशिया प्यासीफिक क्षेत्रीय उपसंयोजक पारममणी पोखरेलले जानकारी दिए । ‘मेक इन नेपाल’ नाम दिइएको यो कार्यक्रममा एनआरएनए … Continue reading राष्ट्रिय आविष्कार केन्दलाई एनआरएनएले उठायो २५ लाख